छायाँकार रन्धीर श्रेष्ठ सम्मानित

भूमिका बिष्ट

आर एन आर ग्रुप

छायाँकार रन्धीर श्रेष्ठ सम्मानित काठमाडौं । हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करणमा भिडियो छायाँकार रन्धीर श्रेष्ठ सम्मानित भएका छन् ।शनिबार विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा.लि. नेपालको आयोजनामा भएको हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करणमा छायाँकार श्रेष्ठ सम्मानितभएका हुन् । राजधानीको जमलस्थिति होटल एलो प्यागोडामा परराष्ट्रमन्त्री एनपी साउदले छायाँकार श्रेष्ठलाई अवार्ड प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You cannot copy content of this page