Happy Holi 2022

Alisha Adhikari

RnR Groups LLC

Pic:-Mahesh Pradhan

जोगिरा सरर । होलि अनि होलिको संदेश । होलिका नाम गरेकी राक्षसनिको नामबाट रहन गएको होलि पर्व एक प्रकारको बिजय उत्साह अनि हर्सउल्लासको उत्सव नै हो । केहि समय कोभिड्को प्रकोपको कारण येस्ता उत्सवहरु मनाउन सकिएन । हामी अझै पनि कोभिडसग लडिरहेका कै छौं । हामीले येस्लाइ परास्त गर्न लागी रहेका छौं ।तर पनि निर्मुल भने पार्न सकिरहेका छैनौ । केहि समय कम भएर फेरि फरक रूपमा आइरहेको ओमिक्रोन धेरै जनको क्षति गरेको छ। सायद मानिसको भोको पेटले सहेन यो महामारी बजार बाक्लियो कारोबार हुन थाले फेरि थालिए अनि फेरि जुट्दै उठ्दै गरि रहेको छौं । चैपट ब्याबसायहरु फेरि अगाडि बढने लयमा छन । २०७८ सालको होलि कसरी मनाउने खेल्ने त्यो नियम अहिलेको अवस्था लाई हेरेर सरकारले बनाउने नै छ। सोही मापदण्डलाई पुरा गर्दै केहि सुखद अनि उल्लासमय होलि बनोस हाम्रो तर्फबाट हार्दिक सुभकामना ब्याक्त गर्दछौं । हेप्पी होलि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You cannot copy content of this page